काठमाडौं- माइतीघरको नाम फेर्दै काठमाडौं महानगरले मौलिक नाम ‘फिब्वः ख्यः’ प्रचलनमा ल्याउने भएको छ । महानगरले काठमाडौं उपत्यकाकै सांस्कृतिक महत्व झल्काउने नाम ‘फिब्वः ख्यः’ प्रचलनमा ल्याउने बताएको हो । महानगरभित्रका मौलिक सांस्कृतिक नाम पुनःस्थापना गर्ने अभियानअन्र्तगत महानगरले नाम फेर्न लागेको बताएको छ । “स्थान नाम परियोजनाअन्र्तगत महानगरभित्रका सांस्कृतिक, पुरातात्वतिक र ऐतिहासिक महत्वका मौलिक नामहरु पुनःस्थापना गर्ने…