कांग्रेस अधिवेशनमा नयाँ ट्विस्ट: ३१ नेता वडामा होमिँदा पूर्णबहादुर खड्का भने बाहिरै !

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट कम्तीमा ३१ जना निवर्तमान केन्द्रीय सदस्य १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने गाउँ–नगर वडा अधिवेशनमा सहभागी हुने भएका छन्। सोमबार खड्का निवास गोल्फुटारमा भएको छलफलपछि अधिकांश नेताहरू अधिवेशन प्रक्रियामा सहभागी हुने निष्कर्षमा पुगेका हुन्। संस्थापन पक्षसँग राखिएका अधिकांश माग सम्बोधन भएको भन्दै उनीहरू अधिवेशनमा…