काठमाडौं । मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेश सरकारमा नेकपाकी रमा आले मगरलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री नियुक्त गर्ने तयारी गरिएकाे छ । रमा आले मगर आज साँझ हेटौंडामा पद तथा गोपनीयताको शपथ लिन जाने तयारीमा छन् । उनी यसअघि युवा तथा खेलकुद मन्त्री थिइन्। नेकपाभित्र थप एक मन्त्रालय माग्दै दबाब बढेपछि मुख्यमन्त्री…