काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध नयाँ आन्दोलनको तयारी सुरु भएको बताएका छन् । नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले दमन र ज्यादती सुरु गरेको आरोप लगाइका हुन् । उनले आन्दोलनको तयारी स्वरूप विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजसँग निरन्तर छलफल भइरहेको र ती वार्ताहरू सकारात्मक…