पार्टी फुटे त्यसको जिम्मेवारी सभापतिले लिनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको वर्तमान संकट समाधानका लागि सभापति गगन थापाले तत्काल पहल गर्नुपर्ने बताएका छन्। समयमै एकताका लागि पहल नभई पार्टी विभाजनको अवस्था आए त्यसको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्ने उनको भनाइ छ। जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार संस्थापन इतर पक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले नेतृत्वले…