किसानले मूल्य नपाउने, उपभोक्ताले तेब्बर तिर्नुपर्ने ? मन्त्री गीता चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि उपजको आपूर्ति श्रृंखलामा रहेको विचौलियाको अस्वाभाविक हस्तक्षेप हटाउन सरकारले विशेष पहल थालेको बताएकी छन् । राष्ट्रिय सभाको सोमवारको बैठकमा उनले यसबारे जानकारी गराएकी हुन् । किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने समस्या समाधानका लागि सरकारले आपूर्ति श्रृंखला सुधार कार्यदल गठन गरी अध्ययन…