प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह कतार एयरवेजको ‘क्यूटीआर–६४५’ कलसाइनको बोइङ ७८७–८ ड्रीमलाइनर जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा हुँदै न्यूयोर्कतर्फ प्रस्थान गरेका हुन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने…