काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले सभामुख डोलप्रसाद अर्याललाई हिजो प्रतिपक्षमा हुँदा गरेका आन्दोलनको स्मरण गराउँदै अहिलेको विरोधलाई अमर्यादित भनेर ‘दोहोरो मापदण्ड’ नबनाउन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले हिजोको ‘निलो स्कार्फ’ र आजको प्लेकार्ड आन्दोलनलाई एकै प्रकारले लिनुपर्ने बताए । सदनमा अर्को प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले देखाइरहेको प्लेकार्डलाई…