संसद्‌मा गृहमन्त्रीले भने- भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको हुन पनि नसक्ने प्रस्टीकरण दिएका छन् । शुक्रबार राप्रपा र रास्वपाको विरोधकाबिच संसदमा आफूमाथि उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो प्रस्टीकरण दिएका हुन् । त्यसक्रममा उनले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाइएको भन्दै त्यसको खेद व्यक्त गरे ।  ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय कार्यालय…