यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको छ। रास्वपाले सीट बाँडफाँटमा सबैलाई समेट्दै सोमबार रातिसम्म बन्द सूची बुझाएको हो । सूचीमा चर्चित गायक प्रकाश सपुतदेखि जेन जेड फिल्म निर्माण आसिफ साहसम्म समेटिएका छन्। आइतबार र सोमबार समानुपातिक सूची बुझाउने दिन तोकिएकोमा कुल ६४ दलले बन्द सूची बुझाएको निर्वाचन आयोगले…