काठमाडौ ।नेपाली कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन अन्योलमा परेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनको कार्यतालिका परिवर्तन गरेसँगै जिल्ला र प्रदेश अधिवेशन अन्योलमा परेको हो। यसअघि जिल्ला र प्रदेश अधिवेशन हुने तय गरिएको मितिमा वडा र गाउँपालिका तथा नगरपालिका अधिवेशन हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा…