समानुपातिक उम्मेदवार बने जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी समानुपातिक उम्मेदवार बनेका छन्। जनमोर्चाले आज (पुस १३ गते) निर्वाचन आयोगमा अध्यक्ष केसीको नाम १ नम्बरमा राखेर समानुपातिक उम्मेदवारहरूको बन्द सूची दर्ता गराएको हो। अध्यक्ष केसी बागलुङ जिल्लाको क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्। केही समय यता परिवारको स्वास्थ्य समस्याका कारण रुपन्देहीस्थित घरमा बस्दै आएका केसीले पार्टीको…