बिन्दा पाण्डे र उषा किरण तिम्सेनाले बुझाए स्पष्टीकरण

काठमाडौँ। नेकपा एमालेका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषा किरण तिम्सेनाले पार्टीलाई स्पष्टीकरण पत्र बुझाएका छन् । महासचिव शंकर पोखरेलले एक साताको समय दिएर पाण्डे र तिम्सेनालाई स्पष्टीकरण पत्र पठाएका थिए । व्यापारी मीनबहादुर गुरुङबाट जग्गा सहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयको विरोधमा पाण्डे र तिम्सेनाले सार्वजनिक टिप्पणी गरेका थिए ।…