देउवा फर्किने घोषणापछि गगन थापामाथि कांग्रेसमा सहमति गराउन दबाब

काठमाडौँ । नेपाली कांग्रेस सभापति गगनकुमार थापालाई पार्टी सहमति कायम गराउने दबाब बढेको छ । निर्वमान शेरबहादुर देउवा नेपाल फर्कने घोषणा गरेपछि पार्टीभित्र सहमति प्रयास तीव्र बनेको हो ।   औपचारिक रुपमा डाक्टर शेखर कोइरालाको पाँचबुँदे प्रस्तावमा सभापति थापाले अस्वीकार नगरेपछि सचिवालयमा आफुले कोइरालाको प्रस्ताब स्वीकार गर्न नसकिने बताएका छन् । डा शेखर कोइरालाले पाँचबुँदे प्रस्ताव…