महाधिवेशन रोक्न रिट लिएर सर्वोच्च जाँदै इतरपक्ष, देउवासँग गगनको भेट हुने सम्भावना

का‌ठमाडौं । कांग्रेसको संस्थापनइतरपक्षले १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। इतरपक्षको नेतृत्व गरिरहेका नेता शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बिहीबार बिहान बसेको बैठकले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। यसअघि संस्थापनपक्षले केन्द्रीय कार्यसमितिको बैठकबाट निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ। केन्द्रीय कार्यसमितिले आगामी असोज…