अध्यादेशको विवादले सरकारभित्र विवाद बढ्दै गएको छ। सत्ताको एक घटक लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिदिने तयारी गरेको छ। भूमीसम्बन्धि अध्यादेशको विषयलाई लिएर लोसपा प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट बनेको हो । लोसपाले बुधबार प्रेस बिज्ञप्ति निकाली भूमीसम्बन्धि अध्यादेशलाई समर्थन गर्न नसकिने जनाएको थियो । पार्टी अध्यक्ष महन्थ ठाकुरले बिहीबार सर्लाहीमा बोल्दै आफुले श्रममन्त्री शरदसिंह…