प्रधानमन्त्रीको प्रतिबद्धता : त्रिविको जग्गा फिर्ता आउँछ, हिनामिना गर्ने कारबाहीमा पर्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा फिर्ता ल्याइने बताएका छन् । आज (बुधबार) सामाजिक सञ्जालमार्फत ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्रिविको जग्गा पनि त्रिविकै नाममा ल्याइने प्रतिवद्धता जनाएका हुन् । ‘एउटा संयोग–२०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषद्बाट शारदाप्रसाद त्रितालको नेतृत्वमा…