काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तहको उपनिर्वाचनमा तीन ठुला दल नै एक अर्काको विकल्पको रूपमा देखिएको बताएका छन्। असन्तुष्ट जनताले विकल्प चाहेको भए पनि नयाँ विकल्प नपाएर पुरानैमध्येबाट एउटालाई छान्न बाध्य भएको उनको बुझाइ छ। ‘दुई वर्षभित्रै भएको ४१ वटा स्थानीय तहको उपनिर्वाचनमा अधिकांश ठाउँमा पहिले जितेको…