काठमाडौ । नेपाल सरकार गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण जस्तो महत्वपूर्ण र संवेदनशील संस्था विगत ११ महिनादेखि निष्कृय र गतिविधिविहिन भएर बसेको समाचार विकासटाइम्स डटकममा प्रकाशित भएपछि केहि सुधार आएको छ । प्राधिकरणको कार्यकारी प्रमुख ईन्जिनियर दिनेश प्रसाद भट्टले तत्काल आफ्नो वेबसाइटका डाटा हटाएका छन् । विपद् जोखिम न्युनिकरण तथा…