एमाले सचिवालय बैठकः ओलीको राजनीतिक प्रतिवेदन पारित, एकताको भाव पैदा

काठमाडौं । नेकपा एमालेले ललितपुरमा जारी पार्टी केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको राजनीतिक प्रतिवेदन ग्रहण गर्दै पार्टीको तल्लो तहसम्म संप्रेषण गर्ने निर्णय गरेको छ। बिहीवार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । उनकाअनुसार बैठकले अध्यक्षको प्रतिवेदनले पार्टीभित्र एकताको भाव पैदा…