गुल्मीदरबार गाउँपालिकाले सल्लाका रुख विस्थापित गर्ने

गुल्मी । गुल्मीदरबार गाउँपालिकाले सल्लाका रुख विस्थापित गर्ने योजना ल्याएको छ । बुधबार गाउँ सभामा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले डढेलो र आगलागीको मुख्य कारण सल्ला भएको भन्दै त्यसलाई विस्थापित गर्ने जनाएका हुन् । गाउँपालिकाले सल्लाका रुख काटेर त्यसको ठाउँमा हावापानी अनुसार अन्य प्रकारका रुख तथा…