संसदीय समितिकाे बैठकमा गृहमन्त्री लामिछाने उपस्थित हुँदै

काठमाडौं । संङघीय संसदको आज बस्ने बैठकमा गृहमन्त्री रवि लामिछाने उपस्थिति हुदैँछन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुन लागेका हुन् । समितिको आज बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको छ । समिति सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल…