संसदबाट बजेट बहुमतले पारित

काठमाडौ । ‘विनियोजन विधेयक, २०८०’  बहुमतले पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा प्रकाशरण महतले विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । बैठकमा उपस्थित २५५ जना रहेका र प्रस्तावको पक्षमा १४७ तथा विपक्षमा १०८ मत खसेको सभामुख घिमिरेले बताए ।सभामुख  घिमिरेले सो संख्या…