पर्यटनमन्त्री किराँती भन्छन्- हिन्दु विश्वविद्यालय नेपालको आवश्यकता हो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने बताएका छन् । आइतबार मन्त्रालयमा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले भाषा संग्रहालयका लागि सोमबार (भोलि) नै भाषा म्युजियम अध्ययन समिति बनाउने घोषणा गरेका हुन् । उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय…