संघीय संसद सचिवालयका उपसचिवले हाने अधिकृतलाई झापड

काठमाडौं । संघीय संसद सचिवालयका एक कर्मचारीले सहकर्मीमाथि हातपात गरेका छन् । मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको सचिवालय स्रोतले बताएको छ । उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाएको विषय बढ्दै जाँदा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको स्रोतको भनाइ छ । संघीय संसद सचिवालयका…