प्रचण्ड-माेदीद्वारा नेपालगन्जको एकीकृत जाँच चौकी उद्घाटन, भैरहवाको शिलान्यास

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा नेपालगन्जको रुपैडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँच चौकीको उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट प्रचण्ड र मोदीले सो जाँच चौकीको उद्घाटन गरेका हुन् । सोही अवसरमा भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास गरिएको…