देउवा बाहिर नहुने अडान, वार्ता फेरि आज बिहान

काठमाडौं । नेपाली कांग्रेसभित्रको जारी विवाद समाधान गर्न मंगलबार दिउँसोदेखि रातिसम्म तीन चरणमा भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ । विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षबीचको वार्ताले कुनै सहमति जुटाउन सकेन । छलफलमा सहभागी एक नेताका अनुसार, 'आज रातिको छलफल टुंगोमा पुग्न सकेन । छलफल जारी राख्ने र भोलि बिहानै फेरि वार्ता सुरु गर्ने…