‘गोलभेँडाले आँखा तर्छ’ भन्दै रघुजी पन्तले संसदमा सुनाए कविता

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले दसैँको मुखमा बढेको मूल्यवृद्धिलाई लिएर प्रतिनिधिसभाको बैठकमा कविता सुनाएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सुनाएको कवितामा मूल्य वृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकारलाई कटाक्ष गरेका छन् । यस्तो छ सांसद पन्तको कविता :  खल्तीमा तलब हालेर हिँड्यो बजार चामलको बोराले नाघ्यो ३ हजार रहर दाल…