‘माेदी नेपाली भूमिमा आउँदा सरकार र दलहरू किन चुपचाप ?’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल सरकारको जानकारीबिनै नेपाली भूमिमा आएकोप्रति आपत्ति जनाएका छन् । उनले त्यसबारे गठबन्धन सरकारसँग जबाफ मागेका छन् । भारतीय प्रधानमन्त्री मोदी बिहीबार कुटी क्षेत्रमा आएर पार्वती कुण्ड गएका थिए । नेपाललाई जानकारी नदिई नेपाली भूमिमा आएको भन्दै दलहरूले…