काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भुइँमाछेलाई केन्द्रमा राखेर श्रम सम्बन्धी नीति निर्माण गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको ‘नेपालले द्विपक्षीय श्रम समझदारी गर्दा न्यूनतम मापदण्ड निर्माण’गर्ने सम्बन्धमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले श्रम सम्बन्धी नीति निर्माण गर्दा भुइमान्छेको विषयलाई ध्यान दिने बताएका हुन् । त्यस्तै उनले गन्तव्य मुलुकको आर्थिक…