ओलीको पासपोर्ट रोक्का र बस्नेतमाथि अनुसन्धान गर्ने भएपछि युवा संघले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का र पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि अनुसन्धान थालिएको विषयलाई राष्ट्रिय युवा संघ नेपालले प्रतिवाद गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गरी युवा संघले सरकारको यो तयारीलाई प्रतिशोधपूर्ण भनेको छ। संघका अध्यक्ष क्षितिज थेबेले एक विज्ञप्ति जारी गर्दै ओलीको राहदानी रोक्का गर्ने निर्णमाथि आपत्ति जनाए। भदौ २३…