परराष्ट्रमन्त्री डा.राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता

काठमाडौँ - परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छन् । उनीहरू संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्युयोर्कमा छन् । मन्त्री डा. राणाले आइतबार इन्डोनेसियाका विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै एक सम्झौतापत्रमा हस्ताक्षर पनि गरेको उनको सचिवालयले जनाएको छ । सो भेटमा नेपाल र…