आइसिसी विश्वकप लिग २ : नेपाल आज ओमानविरुद्ध खेल्दै

क्यानडासँग एक सय तीन रनले पराजित भएको नेपाल आइसिसी विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिजमा बुधबार ओमानसँग खेल्दै छ । क्यानडाको किंग्स मैदानमा नेपालले आफूभन्दा एक स्थानमाथि रहेको ओमानविरुद्ध गतिलो प्रदर्शन गर्ने योजना बनाएको छ । लिगमा नेपालले पाँच खेलमा चार हारको सामना गरेको छ । ओमानले चार खेलमा एक जित निकाली तीन अंक जोडेको छ । तथ्यांकअनुसार नेपाल…