बंगलादेशको युद्ध अपराध न्यायाधीकरणले हसिना विरुद्धको तीन वटा ‘सामूहिक हत्या’ मुद्दामा अनुसन्धान गर्दै

काठमाडौं । बंगलादेशी युद्ध अपराध न्यायाधीकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध तीन वटा ‘सामूहिक हत्या’ मुद्दामा अनुसन्धान सुरु गरेको यसका अनुसन्धानकर्ताहरूले बताएका छन्। प्रधानमन्त्री हुँदा हसिनाले नै उक्त न्यायाधीकरण गठन गरेकी थिइन्। अगस्ट ५ मा प्रधानमन्त्री पद त्यागेर भारत भाग्नुअघि हसिनाले १५ वर्षको आफ्नो शासन विरुद्ध विद्यार्थीको नेतृत्वमा भएको एक महिनाको विरोध प्रदर्शनमा चार सय ५०…