काठमाडाैं- अमेरिकामा गत जुलाई ३१ देखि बेपत्ता रहेकी नेपाली नर्स अझै भेटिएकी छैनन् । भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा कार्यरत ममता काफ्ले भट्ट दुई साताभन्दा बढी समयदेखि बेपत्ता भएकी हुन् । ममताको छोरीलाई समेत छाडेर उनी बेपत्ता भएकी हुन् । ममताकी श्रीमान नरेश भट्टले श्रीमती हराएको तीन दिनपछि मात्रै प्रहरीमा उजुरी गरेका थिए ।…