महिला भलिबल टीमका सदस्यलाई जनही ३ लाख दिइने

काठमाडौं । सरकारले वार्षिक १०० जना श्रमिक वैदेशिक रोजगारीमा नपठाउने मेनपावर कम्पनीलाई अन्तिम एक पटकका लागि नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०८१/०८२ का लागि नवीकरण गर्न आए अन्तिम एक पटकका लागि नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका…