स्पानिस ला लिगा आजदेखि सुरु हुँदै

काठमाडौं - स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२५ आज देखि सुरु हुँदैछ । एथ्लेटिक विल्वाओ र गेटाफेबीच सिजनको पहिलो खेल हुनेछ । उक्त खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ । दुवै टोली जितबाट नयाँ सिजनको सुरुआत गर्ने लक्ष्यमा छन् । २० टोली सहभागी लिगमा साविक विजेता…