काठमााडौँ - टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको छ । प्रतिबन्धको कारण र कहिलेसम्मलाई भन्नेबारेमा खुलाइएको छैन । टर्कीका राष्ट्रपतिका सञ्चार प्रमुख फहरेत्तिन अल्तुनको पोस्टमाथि अमेरिकी कम्पनी मेटाद्वारा सञ्चालित इन्स्टाग्रामले सेन्सरसिप गरेपछि प्रतिबन्ध लगाएको हुन सक्ने रोयटर्सको खबरमा उल्लेख छ । अल्तुनले हमासका राजनीतिक…