यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

काठमाडौं । अमेरिकी डलर हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ २७ पैसा तोकेको छ । यसअघि बिहीबार हालसम्मकै उच्च १३४ रुपैयाँ २६ पैसा थियो । त्यस्तै एक अमेरिकी डलरको खरिददर मूल्य १३३ रुपैयाँ ६७ पैसा छ । साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ…