‘आँखालाई माया गर्नुहोस्’ पुस्तिका विमोचन

काठमाडौं । बालबालिकाको आँखा स्वास्थ्य लक्षित ‘आँखालाई माया गर्नुहोस्’ पुस्तिका सार्वजनिक भएको छ । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले पुस्तिका विमोचन गरे । अस्ट्रेलियाली दूतावासको प्रायोजनमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको परिकल्पनामा रिलेटिभ नेपालका मिथिला कलाकारबाट…