गीतकार विश्व वल्लभको मृत्यु

काठमाडौँ । चर्चित गीतकार विश्व वल्लभको मृत्यु भएको छ । अन्नपूर्ण न्युरो अस्पतालमा आज उनको मृत्यु भएको हो । मस्तिष्कघात भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत थिए । मस्तिष्कघातका कारण उनको शरीरको देब्रे पाटो चल्दैन थियो । केही दिन पहिला अस्पतालबाट घर लगिए पनि निमोनिया भएपछि पुनः अस्पताल भर्ना गरिएको थियो । उनी वरिष्ठ कवि…