देवघाट । देवघाटधाममा कर्मकाण्ड गर्ने पन्डित (पुरोहित) हरुलाई परिक्षा लिईएको छ । देवघाट क्षेत्र विकास समितिले बेणी संगममा चितवन तर्फ बसेर कर्मकाण्ड गर्नको लागि पण्डितहरुलाई मौखिक परिक्षा लिएको हो । परिक्षामा उनीहरुको प्रस्तुतीको आधारमा कर्मकाण्ड गर्ने प्रमाणपत्र दिईने क्षेत्र विकास समितिले जनाएको छ । पन्डितहरुको प्रस्तुतीको आधारमा उनीहरुले गराउने कर्मकाण्डको प्रकारको प्रमाणपत्र लिईने क्षेत्र विकास…