छोरी बलात्कार गरी छोराको हत्या गर्ने बाबु पक्राउ

सुर्खेत । पञ्चपुरी नगरपालिकामा छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय छोरा भरत बुढाको हत्या गर्ने ४५ वर्षीय बुबा नयाराम बुढालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । टीकापुर–१ लम्किपुरबाट बुढालाई प्रहरीले पक्राउ गरेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नारायण…