पेरिस ओलम्पिकमा ७६ देशले जिते पदक, अमेरिका शिर्ष स्थानमा

काठमाडौँ - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७६ देशले पदक जितेका छन् । मंगलबार सम्पन्न खेलपछि ४८ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७६ देशले पदक जितेका छन् । जसमा अमेरिका २४ स्वर्ण, ३१ रजत र ३१ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २२ स्वर्ण, २१ रजत र १६ काश्य पदक जितेर…