स्रोत नखुलेको ३५ लाख सहित ३ जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको २१ लाख ५७ हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ। बुधबार साँझ सशस्त्रले भोक्राहानरसिंह गाउँपालिका–६ बाट एक जनालाई पक्राउ गरेको हो। सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले कोशी गाउँपालिका–३ का २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो। उनको साथबाट स्रोत नखुलेको २१ लाख ५७ हजार नेपाली…