काठमाडौंँ । काठमाडौँ महानगरपालिकाले तिहारमा देउसी भैलाे खेल्ने समय तोकेको छ । महानगरपालिकाभित्र रातको १ बजेसम्म देउसी भैलो खेल्ने समय तोकेको हो । यसअघि कोभिड तथा सुरक्षाका कारण तिहारमा राति ९ बजेसम्म देउसी भैलाे खेल्न अनुमति दिइएको थियो । यो वर्ष महानगरको नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएको मेयर बालेन शाहले…