काँक्रेविहार (सुर्खेत) । कर्णालीमा चाडपर्व लक्षित ४२ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । दसैँ तथा तिहारलाई लक्षित गर्दै गत भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालयका प्रमुख केशवराज बुढाले जानकारी दिए। सहुलियतमा बिक्री वितरण हुने चामल, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट…