काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका सडक विभाग र यातायात विभागको भवनमा लागेको आगो दमकलको सहयोगमा निभाउन थालिएको छ । ‘जेन जेड पुस्ता’को प्रदर्शनका क्रममा मंगलबार यी दुई विभागका भवनमा पनि आगजनी गरिएको थियो । मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मन्त्रालयको भवनमा खासै क्षति नभए पनि मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभाग भने जलेर…