काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनामाथि आक्रमणमा ज्यान गुमे इरानसँग कायम रहेको युद्धविराम अन्त्य गर्ने विषयमा विचार गर्न सक्ने सङ्केत गरेका छन् । सरकारी अधिकारीहरूका अनुसार उनले तेहरानलाई यस्तो घटनाको जिम्मेवार ठहरिएमा कूटनीतिक तथा सैन्य नीति पुनः समीक्षा हुन सक्ने स्पष्ट पारेका हुन् । अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पले यस क्षेत्रका ‘हिंसात्मक झडप’ र…