राष्ट्रपति भवन शीतल निवासको आगो निभ्यो, सेनाले दिइरहेको छ सुरक्षा

काठमाडौं । राष्ट्रपति भवनमा आन्दोलनकारीले लगाएको आगो नियन्त्रणमा आएको छ । मङ्गलवार दिउँसो आन्दोलनकारीले आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा आए पनि अझै धुवाँ आइरहेको छ । भवनभित्र रहेको संरचना सबै जलेर नष्ट भएपछि आगो निभेको हो । आन्दोलनकारीले शीतल निवासमा आगजनी गरेका थिए । अहिले भवनका सेनाले सुरक्षा दिइरहेको छ भने त्यहाँ वरपर…